Vlog बनाउदै जादा बाटो बिर्सेर झन्डै हराएको|Exploring the Village|Saurab vlogs

1 month ago
17

यो भिडियोमा मइले जङ्गल छेउछाउका मनमोहक दृश्यहरू,गाउँमा बस्दै आउनु भएको बुवाहरू सँग कुराकानीका झलक,गाउँका रमाइला पाटाहरू, गाउँका विविध रौनकहरू, र प्राकृतिक सौन्दर्यको अनुभव गर्दै घरसम्म फर्किएको छु। स्थानीय जीवनशैली, मनोरम वातावरण, र सांस्कृतिक महत्व झल्किने रमाइलो यात्रा हेर्न नछुटाउनु होला।
हेर्नुहोस् र प्रकृतिसँग नजिक रहनुहोस्।यस रोमाञ्चक यात्रा र प्राकृतिक सौन्दर्यलाई हेर्नका लागि पुरा भिडियो हेरिदिनुहोला।

हजुरहरूलाई याे भिडियो के कस्तो लाग्यो गलत भयो भने म next video मा सच्याउने छु। अन्त्यमा हजुरहरू नयाँ हुनुहुन्छ भने channel लाई follow गरिदिनु हाेला धन्यवाद 🙏

#Saurabvlogs #BiratnagarRider #NepaliVlog #BikeRideNepal #NepaliTravelVlog #NepalChowkTour

Loading comments...