Biratnagar कञ्चनबारीदेखि घरसम्मको bike ride| विभिन्न चौकहरूहुँदै परिवारसँग रमाइलो | Zindagi Ko Safar

2 months ago
29

यस video मा म बिराटनगरको कञ्चनबारीदेखि bike ride गर्दै टंकीसिनबारी, बासबारी, निमुवा, कोहलपुर, र गछिया चौक हुँदै घर पुगेको यात्रा प्रस्तुत गर्दैछु। घरमा परिवारसँग रमाइलो पलहरूकाे पनि याे video मा समावेश गरिएको छ। bike यात्रा र परिवारसँगको समयलाई तपाईहरूले रमाइलो सँग हेर्नसक्नुहुन्छ।

भिडियाेमा देखिने मुख्य,मुख्य chowk
1. टंकीसिनबारी चौक
2. बासबारी चौक
3. निमुवा चौक
4. कोहलपुर चौक
5. गछिया चौक

हजुरहरूलाई याे भिडियो के कस्तो लाग्यो गलत भयो भने म next video मा सच्याउने छु। अन्त्यमा हजुरहरू नयाँ हुनुहुन्छ भने channel लाई follow गरिदिनु हाेला धन्यवाद 🙏

#ZindagiKoSafar #BiratnagarRide #NepaliFamilyVlog #BikeRideNepal #NepaliTravelVlog #NepalChowkTour
#Family vlog

Loading comments...