कुनै प्रकारको विभेद हुनुभएन ।

2 months ago
7

मधेश प्रदेश सभाबाट मिति २०८१/०४/२२ गतेका दिन पारित भै सम्मानिय प्रदेश प्रमुखबाट मिति २०८१/०५/०७ प्रमाणीकरण समेत भै सकेको स्थानीय सेवा ( गठन तथा संचालन) ऐन, २०८१ मा लोकसेवा आयोग २०७६ र संघीय निजामती सेवाबाट स्थानीय तहमा समायोजन भएका सहायक चौथो तहको कर्मचारीहरुको मात्र स्तरवृद्धि नगर्नु अन्यायपुर्ण भएकोले तपसिल अनुसारको स्थानीय सेवा (गठन तथा संचालन) ऐन, २०८१ मा संसोधन गरिदिन अनुरोध गर्दै प्रेस बिज्ञपति चौथो तहका कर्मचारीहरुले प्रदेश सभामा दिनुभयो। वहाहरु माग पूरा गर्न मेरो पुर्ण समर्थन छ। विभेद गर्न पाइदैन। #madesh​ #interview​ #news​ #cmsatish​ #topnews​ #lahan​ #kaliyah​ #lalitadas​ #bidyanand​ #hospital​
politicsofnepal #upperhouse​ #national_assembly_Nepal​
#houseofparliament​
#UpendraYadav​ #Saptari​ #peoplesocialist_party​
#mrigendra_kumar_singh_yadav​
#Bodebarsain_Saptari​
#Goodspeech​
#GovernmentOfNepal​

Loading comments...