हराएका वर्षहरू । The Lost Year

3 months ago
24

शायद सन् १९९० तिर झापाबाट एउटा फुच्चे केटो गलैंचा बुन्न भनी काठमाडौं आइपुग्छ । काठमाडौंमा केही समय बिताएपछि उमेर नपुगेको भन्दै त्यो केटो गलैंचा बुन्ने कामबाट निकालिन्छ । उसलाई टाढा, उत्तरी गोर्खाका मान्छेले भेटाउँछन् र गोठालो काम गर्न भनी २ हप्ताको बाटो हिँडाएर चुम भ्याली लिएर जान्छन् । त्यसपछि उ हिमालबाट कहिल्यै घर फर्किँदैन ।
#HerneKatha #TheLostYears

Around 1990, a young boy from Jhapa (Eastern Nepal) came to Kathmandu to weave Nepali carpets. After spending some time in Kathmandu, given that he is underage, the boy is laid off from his job. Some people from the Northern Gorkha found him. Assuring him a job as a cowherd, he was taken to Tsum Valley after a two-week walk. From there on, he never returned home from the Mountain.

Loading comments...