प्रचण्डले गृहमन्त्री रबि लामिछानेलाइ जोगाउने प्रपञ्चमा : डा शेखर कोइरालाको आरोप

11 months ago
10

गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवसको अवसरमा जिपी कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका नेता डा शेखर कोइराला

Loading comments...