यहाँ जानुस् स्वर्गको अनुुभूूती हुुन्छ || Regal Lake Eastern Rukum

10 months ago
55

रिगल दह पूर्वी रुकुम र बागलुङको सिमानामा पर्छ। यो दह ३३०० मिटर उचाईमा पर्छ। मगर खाम भासामा री भनेको पानी र गल भनेको बँदेल हुन्छ, जंगली बँदेलले पानी खाने दहको नाममा रिगल दह नाम रहन गएको हाे ।

Loading comments...