Panche Baja Dance | Nepali Naumati Baja Dance |पन्चे बाजामा दरो दोहोरी |

9 months ago
2

This instrument is played in the mountainous areas of Nepal and Sikkim and Darjeeling in India. Panchaibaja includes Damaha, Jhyali, Tamko, Dholki and Sahanai. Panche baja is a heritage of the original culture used as a Nepali religious and cultural instrument. पञ्चै बाजा अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो

Loading comments...