Premium Only Content
राज्यको शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं : प्रधानमन्त्री
राज्यको शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा गहिरो दुःख व्यक्त गर्दै विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताउनुभएको छ। जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भूकम्पको क्षति र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न बोलाइएको विपद् व्यवस्थापन जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३ औं बैठकमा बोल्दै प्रधानमन्त्रीले विपदपछिको उद्दार, राहत र पुनर्निर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन सबैलाई निर्देशित गर्नुभएको हो।
बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “भूकम्पपछि सबै दल, संघीय सरकार र विभिन्न निकायहरु, प्रदेश सरकार र स्थानीय सरकारहरुले लिएको पहलका निम्ति सबैमा धन्यवाद व्यक्त गर्दछु। हिजो हामीले खोज, उद्दार र उपचारको काम गर्नुपर्थ्याे, हामीले त्यो काम मूलभूत रुपमा पुरा गरेका छौं। अब राहत र पुनस्र्थापनातर्फ केन्द्रित हुनुपर्छ।”
-
1:04:50
PMG
19 hours ago $10.44 earnedTraditional Southern Values Ain't Dead Yet w/ Stacy Lyn Harris
74.4K1 -
1:26:43
Kim Iversen
13 hours agoHOLY SH*T! Zuckerberg DROPS CENSORSHIP Policy—Is Free Speech BACK? | Trump’s AMBITIOUS Move to Claim Greenland, Panama Canal & Canada
96.3K227 -
1:36:15
Glenn Greenwald
15 hours agoWhat Mark Zuckerberg’s New Misinfo Policy Means For Internet Freedom; The Disinformation Complex: Dismantled At Last? | SYSTEM UPDATE #384
140K157 -
1:16:42
Adam Does Movies
18 hours ago $3.59 earnedHUGE Movies Releasing In 2025! + Movie News - LIVE!
47.3K4 -
58:40
Flyover Conservatives
14 hours agoZuckerberg’s Shift: The Mar-a-Lago Effect or Strategic Realignment? - Clay Clark | FOC Show
44.6K6 -
3:41:55
The Original Next Level Gaming
12 hours agoTuesday Night Live W/ Peter & Mike: The Return to Remnant II
36.7K4 -
1:28:24
Anthony Rogers
15 hours agoEpisode 351 - Is Cancel Culture Over?
24.8K3 -
1:22:29
Danny Polishchuk
16 hours agoThe Ultimate Comedy Hang Call In Show - Live From One Of New York City's Best Comedy Clubs
23.1K1 -
9:58
Scammer Payback
12 hours agoEditing a Scammer's File to Send his Real Identity
19.4K11 -
4:47:02
FreshandFit
14 hours agoElon Musk Censors Me, Alex Jones Stays Silent, & Tate Runs For PM!
116K47