सुन काण्डको बिषयमा संसदमा तहल्का पिट्ने डा. शुनिल शर्माको नालीबेली#sunilsharma

1 year ago
14

सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै एमालेले संसद अवरोध गरिरहेका बेला आफ्नो भनाइ राखेका नेपाली कांग्रेसका सांसद सुनील शर्माले पनि गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेका छन्।

शर्माले संसदमा भने- ‘अब गृहमन्त्री पदमा बस्न योग्य भएनन्। अहिलेका अर्थमन्त्री र गृहमन्त्रीले अनुसन्धानलाई सहयोग गर्न राजीनामा गर्नुपर्छ।’

Loading comments...