Taiwanese national Yusen Huwang singing sanskrit bhajan

1 year ago
51

हामीकहाँ त संस्कृत पढे पुरातनवादी भइन्छ । पछि परिन्छ । विकास र समृध्दि नै रोकिन्छ । यस्तै भन्दै जिब्रो टोकिन्छ ।

तर , हेर्नोस् न । संस्कृतसित टाढाटाढाको साइनो पनि खोज्न धौ पर्ने विदेशीहरू यसका लागि कति मरिमेटेका ।

काशीमा ताइवानदेखि आएका Yusen Huwang को संस्कृत प्रेम । मनोज भण्डारीबाट साभार !

Loading comments...